मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक

barnanmedia.com · Tue Aug 06 23:42:48 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य भने घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)