आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, आपसमा प्रेमभाव साटेर मनाइँदै
nepalpress.com · Mon Feb 14 00:53:03 GMT 2022
काठमाडौं । आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । यस दिन प्रेम गर्ने जोडीहरुले आपसमा प्रेमभाव साटेर मनाउँदै छन् । खासगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् ।
सप्ताहव्यापी मनाइने प्रणय दिवसको विशिष्ठ खालको इतिहास छ । रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि विस्तार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)