समुन्द्र किनारमा फोटो खिचाउँदै थिए जोडी, फेरी अचानक भयो यस्तो (भिडियोसहित)
lokpath.com · Sat Jul 04 18:00:18 UTC 2020
काठमाडौं । विवाहको क्षण अविस्मरणीय बनाउने सपना हरेक कोहिको पनि हुन्छ । त्यसैले यो क्षण अविस्मरणीय बनाउनको लागि हरेक कपल्स प्री वेन्डिंग फोटोशुट गर्ने गर्दछन् ।
समुन्द्र किनारमा फोटोशुट गर्ने एक जोडीको जीवनमा भने डरलाग्दो घटना भएको छ । यो घटना क्यालिफोर्नियाका हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)