युनाइटेड र एस्टन भिल्लाको रोमाञ्चक बराबरी
ratopati.com
प्रि-सिजन टुर अन्तर्गत अष्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेड इङ्ग्लिस प्रतिद्वन्द्वी एस्टन भिल्लासँग २-२ गोलको बराबरी खेलेको छ ।
शनिबार पर्थमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)