मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अगाडिचीनको चेतावनी- अमेरिकाले चाहे जस्तोसुकै युद्ध किन नहोस्, चीन हरेक युद्धको लागि तयार छ

barnanmedia.com · Wed Mar 05 22:06:09 GMT 2025

डोनाल्ड ट्रम्पले लगाएको करको बारेमा चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले चीन सबै प्रकारको युद्धको लागि तयार रहेको बताएको छ।

चिनियाँ दूतावासले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेको छ, "चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने, हामी अन्त्यसम्म लड्न तयार छौं।"

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)