सिके राउत नेतृत्वको जनमतले बोलायो निर्वाचन समीक्षा बैठक
kharibot.com · Wed Mar 11 10:15:00 GMT 2026

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय सचिवालय तथा उम्मेदबार-पर्यवेक्षकहरूसँग निर्वाचन समीक्षा बैठक बोलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)