मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज निर्जला एकादशी, तुलसीको बीउ राख्ने दिन

thahakhabar.com

काठमाडौं : ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। सनातन धर्मावलम्बीले शुक्रबार तुलसीको दल (बीउ) राख्दैछन्।

निर्जला एकादशीमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)