मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरको बराबरी

Ujyaaloonline.com · Mon Jun 21 00:00:28 GMT 2021

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडरले अङ्क बाँडेका छन् । अघि बिहान सकिएको खेलमा भेनेजुएला र इक्वेडरले २– २ गोलको बराबरी खेलेका हुन् ।

बराबरीसँगै भेनेजुएला दुई अङ्क जोडेर समूह 'बी' को तेस्रो स्थानमा छ । अहिलेसम्म ३ खेल खेलेकोमा भेनेजुएलाले दुईमा बराबरी र एकमा हार ब्यहोरेको छ । यस्तै, इक्वेडर भने १ अङ्कका साथ चौथो स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)