यस्तो छ लुकेको हिमाली उपत्यका : लिमी
mysansar.com · Sun Nov 22 17:11:40 UTC 2020
– राजु आचार्य –
लिमी, हुम्लामा रहेको लुकेको हिमाली उपत्यका हो। नेपालको सबैभन्दा दुर्गम ठाउँ मध्येमा एक। पहिला लिमी गाविस भनेर चिनिने १२ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो क्षेत्र अहिले नाम्खा गाउँपालिकाको वडा नम्बर ६ मा पर्छ। चीनको सिमासँग जोडिएको यो ठाउँ हिउँद भरि बाहिरी संसारसँग सम्पर्कमा हुँदैन। भर्खर चीनसँगको सीमा विवाद भएको भनिएको ठाउँ पनि यही हो।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)