मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोनामा  रोकिएका नेपाली विद्यार्थीलाई  चीन लगिने

nayapatrikadaily.com · Fri Apr 22 00:11:00 GMT 2022

चिनियाँ राजदूत राजदूत होउ यान्छीले बिहीबार आयोजित प्रेस ब्रिफिङमा भनिन्– हामी चीनमा पढेका नेपाली विद्यार्थीलाई लैजान नेपालका सम्बन्धित अधिकारीहरूसँग कुराकानी गरिरहेका छौँ । मेरो विश्वास छ कि पहिलो चरणमा चाँडै नै एउटा विद्यार्थी टोलीलाई हामी चीन लैजानेछौँ ।

केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन ६ वर्ष लाग्ने

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)