मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोकप :  युक्रेनलाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा

nepallive.com · Sun Jul 04 00:19:00 GMT 2021

काठमाडौं– इंग्ल्यान्ड जारी युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार मध्यरातमा सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनमाथि ४–० को जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो।

इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)