विद्रोहीसँग भएको मुडभेढमा घाइते भएका चाडका राष्ट्रपति इद्रिसको मृत्यु, तीन दशकभन्दा बढी समयदेखि सत्तामा थिए
deshsanchar.com · Tue Apr 20 15:49:33 GMT 2021
विद्रोहीसँगको मुडभेढमा घाइते भएका अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबीको मृत्यु भएको छ।
उनी तीन दशकभन्दा बढी समयदेखि चाडको सत्ता नेतृत्व गरिरहेका थिए। ६८ वर्षीय इद्रिस गत साता मुलुकको उत्तरी क्षेत्रमा विद्रोही समूह ‘फ्याक्ट’सँग भइरहेको लडाईमा अग्रपंक्तीमा प्रस्तुत भएका थिए। सोहीक्रममा उनी घाइते भएको चाडका सैन्य अधिकारीहरुले बताएका छन्। चाडको सरकार र संसद विघटन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)