संसद विघटनमा कतै भारतको साथ त छैन ?
deshsanchar.com · Wed Jan 13 17:16:23 UTC 2021
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णय, त्यसबाट सिर्जित सत्तारुढ नेकपाको विभाजनको अवस्था र उनकोे पछिल्लो समय भारतसँग बढेको सम्पर्कप्रति नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर प्रश्न उठाएका छन्।
यसअघि पार्टी एकता टुटाउन विदेशी शक्तिहरुले षड्यन्त्र भइरहेको बारम्बार अभिव्यक्ति दिँदै आएका दाहालले ओलीले पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुको साट्टो संसद विघटनसँगै पार्टी विभाजन गर्ने बल कतै भारतबाटै प्राप्त गरेको त होइन भन्ने प्रश्न उठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)