मुख्यमन्त्री राउत आचारसंहिता उल्लंघन गर्दै प्रचारप्रसारमा सहभागी
ekagaj.com · Sat Nov 05 15:55:48 GMT 2022
जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै आफ्ना पार्टीका उम्मेदवारको प्रचारप्रसारमा खटेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीहरूलाई आफू उम्मेदवार भएको बाहेक क्षेत्रमा निर्वाचनको प्रचारप्रसार गर्न जाँदा निर्वाचन आयोगसँग इजाजत लिनुपर्ने निर्वाचन आचारसंहितामा व्यवस्था रहेकोमा त्यसलाई धज्जी उडाउँदै मुख्यमन्त्री राउत प्रदेशका विभिन्न जिल्लामा आफू आबद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवारहरूको प्रचारप्रसारमा खटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)