पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : हिमाली भू–भागमा हल्का हिमपात हुने
baahrakhari.com · Mon Dec 26 00:29:00 GMT 2022
काठमाडौं । गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा अहिले आंशिकदेखि सामान्य बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)