मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बिग डिजिटल शपिङ स्टोर सञ्चालनमा

abhiyandaily.com

काठमाडौं (अस) । मल्टीब्राण्ड शपिङ स्टोर बिग डिजिटलले कारोबार शुरू गरेको छ । नायिका तथा स्टोरकी ब्राण्ड एम्बासडर स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा रहेको ग्वार्को कम्प्लेक्समा बुधवार स्टोरको उद्घाटन गरेकी हुन् ।

बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तरराष्ट्रिय स्तरका विविध ब्राण्ड सहज र सरल रूपमा उपलब्ध गराउने उद्देश्यले स्टोरको स्थापना गरिएको बताए । शपिङ स्टोरमा ९० भन्दा बढी अन्तरराष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टीभी लगायत सामग्री उपलब्ध हुने जानकारी उनले दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)