सक्षम राज्य र गतिशील निजी क्षेत्रबिचको सहकार्यमा आधारित भएर बजेट आएको छ : अर्थमन्त्री वाग्ले
ratopati.com · Thu Jun 11 11:12:17 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कोभिडपछि मुलुकको अर्थतन्त्र लयमा आउन नसकेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले मुलुकको अर्थतन्त्र केही वर्षदेखि कमजोर माग भएको अवस्थामा रहेको उल्लेख गरे । उनले भने- ‘कोभिडपछि बजारमा माग कमजोर छ । अर्थतन्त्रमा शिथिलता छ । व्यवसायीहरूको मनोबल कमजोर नै छ । माथि उठ्न सकेको छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
प्रतिनिधि सभा
स्वर्णिम वाग्ले