एमालेको ओरालो यात्रा जारी, कांग्रेस र माओवादीलाई फलिफाप
nepalghatana.com · Wed Aug 11 17:18:20 GMT 2021
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलको बहिर्गमगनसँगै पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ अर्को धक्का लागेको छ ।
आफै बाध्य भएर प्रधानमन्त्री छोड्नु परेका ओलीले यसअघि गण्डकीमा पनि सरकार गुमाउनु परेको थियो । पार्टीभित्रको विवादले ओलीको ओरालो यात्रा अझै बढ्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)