मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आज दशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिंदै

onlinekhabar.com · Sun Oct 10 01:07:35 GMT 2021

२४ असोज, काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ ।

यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)