कोरोना संक्रमितको संख्या २९ करोड नाघ्यो, निको हुने साढे २५ करोड
khabarhub.com · Mon Jan 03 00:27:59 GMT 2022
काठमाडौँ– विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या आज केही घटेको छ ।
पछिल्लो साता दैनिक १८ लाखसम्म थपिने गरेको कोरोना संक्रमितको संख्या सोमबार भने ८ लाखमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)