बिहेपछि के परिवर्तन आएको छ नेहाको जीवनमा ?
farakdhar.com · Mon Nov 23 18:03:03 UTC 2020
भारतीय गायिका नेहा कक्कडले विवाह गरेको धेरै भएको छैन । अब उनी भारतीय रियालिटी सो इन्डियन आइडलमा देखिँदै छिन् । केही दिनअघि मात्र इन्डियन आइडल कार्यक्रमको प्रेस कन्फ्रेन्समा उनले विवाहबारे पनि बोलेकी छन् ।
रोहनप्रितसँग विवाह गरेकी नेहाले पहिले पनि आफ्नो जीवन सुन्दर भएको र विवाहपछि झन् सुन्दर भएका् बताएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)