आर्मी बन्यो टुरिजम कप गल्फको क्लब च्याम्पियन
hamrokhelkud.com · Tue Sep 28 16:37:14 GMT 2021
मंगलबार, असोज १२, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लब नेपाल टुरिजम गल्फ प्रतियोगिताको क्लब च्याम्पियन बनेको छ । १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवास तामाङ र मेजर निश्चय जंग रायमाझीको जोडीले काउन्ट ब्याकका आधारमा उपाधि जितेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)