इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह
imagekhabar.com · Sun May 16 00:34:20 GMT 2021
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । गएराति दुबै देशका नेताहरुसँग टेलिफोन संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गरेका हुन् ।
बाइडेनले इजराईली राष्ट्रपति बेन्जामिन नेतेन्याहु र प्यालेस्टीनी नेता महमुद अब्बासँग एक्लाएक्लै फोन वार्ता गरेका हुन् । इजरेल र प्यालेस्टाईनबिचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा विगत ६ दिनदेखि यद्ध जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)