स्पेनको सानदार प्रदर्शन, अष्ट्रिया नकआउट
baahrakhari.com · Thu Jul 02 20:59:00 GMT 2026
काठमाडौं । स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।अष्ट्रियालाई ३-० ले पराजित गर्दै स्पेन प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
स्पेनका लागि मिकेल ओर्याजबलले दुई गोल गरे । उनले खेलको ३४ औँ मिनेटमा पहिलो गोल गर्दै सुरुआती अग्रता दिलाए । ८८ औँ मिनेटमा उनले अर्को गोल गरे । विश्वकपमा उनको गोल संख्या चार पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)