गोमा तामाङले गरिन् रास्वपा परित्यागको घोषणा
baahrakhari.com · Thu Jun 11 11:20:14 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेश सभापतिकी प्रत्यासी गोमा तामाङले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले रास्वपा परित्याग गरेको घोषणा गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)