पाँच घण्टा भन्दा कम सुत्नेहरुको स्वास्थ्य जोखिममा पर्न सक्छ: अनुसन्धान
swasthyakhabar.com · Wed Nov 09 00:41:00 GMT 2022
काठमाडाै- यदि तपाइँ ५० वर्ष भन्दामाथि उमेरको हुनुहुन्छ र कम्तिमा पाँच घण्टा सुत्नुहुन्न भने यसले धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छ। कम्तीमा पाँच घण्टा सुत्दा ५० वर्षभन्दा माथिका मानिसमा स्वास्थ्य समस्याको जोखिम कम हुने एक अध्ययनले देखाएको छ।
स्वास्थ्य राम्रो नभए निद्रामा बाधा पुग्न सक्छ। र राम्रो निद्रा नपाउनु कुनै खतराको संकेत हुन सक्छ। निद्राले चीजहरू सम्झन, दिमागलाई ताजा राख्न र आराम गर्न मद्दत गर्दछ। पीएलओएस मेडिसिन अध्ययनले बेलायती निजामती कर्मचारीहरूको स्वास्थ्य र निद्रा ट्र्याक गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)