दैनिक नुन कति खाने ?
lokaantar.com · Thu Jul 08 17:15:00 GMT 2021
काठमाडौं - अति भएपछि जेले पनि खति गर्छ । हामी नेपालीहरू स्वादे जिभ्रो हुने नाममा उपरीमाथि थुपरी नुन खान्छौं । नुनमा पाइने सोडियमले रक्तचाप बढाउँछ जसले मुटुरोग र हृदयघात निम्त्याउँछ ।
नुनमा सोडियम र क्लोराइड दुवै पदार्थ पाइन्छ । नुनमा सोडियम ४० प्रतिशत हुन्छ । तर आजकलका मान्छेले जंक फूडहरू खाँदा असाध्यै धेरै नुन शरीरमा हुलिरहेका हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)