विद्याबारे ओलीले भने – राजनीतिमा आउँछु भनेपछि नरोकौँ !
ratopati.com · Mon May 18 15:53:13 GMT 2026

काठमाडौँ । सोमबार दिउँसो १ बजे बोलाइएको एमाले केन्द्रीय सचिवालय बैठक झण्डै आधा घण्टा ढिलो गरी सुरु भयो । बैठक ढिलो हुनको कारण थियो—उपाध्यक्ष रामबहादुर थापा (बादल) र उपमहासचिव लेखराज भट्ट ढिलो गरी बैठक स्थल ओली निवास गुण्डु पुग्नु ।
थापा र भट्ट गुण्डु पुगे लगत्तै सुरु भएको बैठकमा महासचिव शंकर पोखरेलले बैठकका ११ वटा एजेण्डा रहेको पढेर सुनाएका थिए । पोखरेलले बैठकका एजेण्डा राखेपछि ओलीले सम्बोधनका रूपमा आफ्ना भनाइहरू राख्न सुरु गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)