मेस्सी इन्टर मियामी जाने!
pahilopost.com · Wed Jun 07 17:11:47 GMT 2023
अर्जेन्टिनी फुटबल कप्तान लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट साउदी अरबको क्लब अह हिलाल र पूर्व क्लब बार्सिलोना जाने चर्चाबीच मेस्सी मेजर लिग सकर (एमएलएस) मा जाने बीबीसी ले जनाएको छ।
मियामीसँगको उनको सम्झौतामा एडिडास र एप्पलजस्ता ब्रान्डको साझेदारी रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)