मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित बंगलादेशी नागरिक पक्राउ

nepalviews.com · Thu Jun 11 11:24:40 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले करिब ३१ लाख ५१ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद गरेको छ।

विमानस्थल सुरक्षा कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार असार २८ गते दिउँसो करिब १ बजे मलेसियाको क्वालालम्पुर जान लागेका दुई जना बंगलादेशी नागरिकबाट उक्त रकम बरामद गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)