औषधि दुरुपयोग रोक्न तीन समूहका औषधिमा कडाइ
barnanmedia.com · Thu Jun 11 11:19:45 GMT 2026

औषधि व्यवस्था विभागले प्रेगाबालिन, डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको आयात, बिक्री वितरण र बजार व्यवस्थापनमा कडाइ गरेको छ।
विभागले सूचना जारी गर्दै पछिल्लो समय यी औषधिको दुरुपयोग बढेको गुनासो र सूचनाका आधारमा नयाँ नियमन व्यवस्था लागू गरिएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)