३२ अर्बको बजेट ल्याउँदै मधेश सरकार
shilapatra.com · Thu Jun 11 11:02:00 GMT 2026

मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणमा जुटेको छ । प्रदेश अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरूसँग आवश्यक योजना माग गरेको जनाएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएसँगै प्रदेश सरकारको आगामी बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
मधेस प्रदेश
स्वर्णिम वाग्ले