मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मेचीनगरमा सजिवनको व्यावसायिक खेती

barnanmedia.com · Fri May 09 22:03:00 GMT 2025

मेचीनगर नगरपालिका बहुउपयोगी खाद्य बनस्पति सजिवन (मोरिङ्गा)को व्यावसायिक खेती प्रवर्द्धनमा जुटेको छ ।

स्थानीय थोप्लेबिरान महिला कृषि सहकारी संस्थासँग मिलेर मेचीनगर–९ मा दुई बिघाहा क्षेत्रफलमा सजिवनको खेती प्रवर्द्धन गर्न नगरपालिकाले बजेट उपलब्ध गराएको नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)