एउटै आलुलाई १२ करोड !
lokpath.com · Mon Nov 23 17:16:10 UTC 2020
काठमाडौं । एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलूको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् । केबिन एबोसले आफूले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि गरेका हुन् ।
उक्त फोटो २०१० मा खिचिएको थियो । त्यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसूफजईमा पनि समावेश छ । आलूको प्रिन्टको तीन भर्सन रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)