मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुम्बई प्लेअफ नजिक, भर कोलकाताको नतिजामा

hamrakura.com · Wed Oct 06 00:00:00 GMT 2021

काठमाडौं । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको प्लेअफ नजिक पुगेको छ । एक खेल खेल्न बाँकी छँदा पाँचौं स्थानमा रहेको मुम्बईले मंगलबार रातिको जितपछि सम्भावनालाई जिवितै पारेको हो ।

शारजाहमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्यो । खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले निकै कमजोर खेल्दै ९ विकेटको नोक्सानीमा ९० रनमात्र जोड्न सक्यो । ओपनर एभिन लेविसले सर्वाधिक २४ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)