नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित
baahrakhari.com · Mon Feb 08 17:10:00 UTC 2021
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।
नेपालले उक्त त्रिकोणात्मक सिरिज आगमी मार्च १९ देखि २८ (चैत ६ देखि १५) सम्म खेल्ने कार्यक्रम थियो । प्रतियोगिताका लागि तीन दिनदेखि पहिलो चरणमा ३१ खेलाडी नेपाली खेलाडी बन्द प्रशिक्षणमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)