बेलायतका नवनियुक्त प्रधानमन्त्री सुनकसँग सहकार्यको चाहनासहित बधाई व्यक्त
Ujyaaloonline.com · Wed Oct 26 01:43:50 GMT 2022
बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त भएलगत्तै विश्वका शीर्ष नेताले देशको पछिल्लो अस्तव्यस्त अवस्थाबाट स्थिरताको आशा व्यक्त गरेका छन् ।
बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित उनीहरुले बेलायतको राजनीतिक अवस्थाले समग्र विश्वलाई प्रभाव पार्ने उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)