काठमाडौंका अस्पतालको संयुक्त अपिल– अक्सिजन सिलिन्डर नपाएसम्म बिरामी भर्ना गर्दैनौं
nepalwatch.com · Sat May 08 17:22:34 GMT 2021
काठमाडौंका अस्पतालको संयुक्त अपिल– अक्सिजन सिलिन्डर नपाएसम्म बिरामी भर्ना गर्दैनौं
काठमाडौं । कोरोना सङ्क्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन सिलिन्डर काठमाडौंकै अस्पतालमा अभाव हुन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)