बच्चालाई गराउनुस् यस्तो योगासन, हुनेछन् बुद्धिमान्
lokaantar.com · Tue Sep 15 17:08:38 UTC 2020
योगका अनेकौं फाइदा छन्। अनि बच्चालाई योगासन गराउँदा उनीहरूको शरीर स्वस्थ र सक्रिय बन्छ र बुद्धि पनि तेज हुन्छ।
प्रत्येक मातापिताले आफ्ना बच्चाको तनमन स्वस्थ रहोस् र उनीहरू प्रत्येक कदममा सफल हुन् भन्ने इच्छा राख्छन्। तपाईंले आफ्ना बच्चाहरूलाई योग गराउनुभयो भने यो इच्छा सजिलै पूरा गराउन सक्नुहुन्छ । यहाँ हामी केही योगासनको चर्चा गर्दैछौं ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)