मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

प्रयोगकर्ताको मृत्युपछि के हुन्छ फेसबुक अकाउन्ट ?

techpana.com · Mon Aug 16 17:52:11 GMT 2021

काठमाडौं । अहिलेको समयमा फेसबुक विश्वमै सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जालमध्ये एक हो । यो कुनै निश्चित देशमा मात्र होइन, विश्वभरका कुनाकुनासम्म लोकप्रिय छ ।

धेरैजसो प्रयोगकर्ताको उपस्थिति फेसबुकसँगै ट्वीटर, लिङ्कडिन, इन्स्टाग्राम, टिकटक लगायतका सामाजिक सञ्जालमा समेत हुने गर्छ । जसमा उनीहरूको गतिविधि देखिने गर्दछ । तर कुनै कारणले प्रयोगकर्ताको मृत्यु पश्चात उसको सामाजिक सञ्जाल अकाउन्ट के होला ?

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)