भारत र पाकिस्तानबीच तनावकोबीच पुनः गोलाबारी सुरु
barnanmedia.com · Fri May 09 23:13:54 GMT 2025

भारत र पाकिस्तानबीच तनावकोबीच जम्मू-कश्मीरबाट पुनः गोलाबारी सुरु भएको छ ।
बीबीसी संवाददाता माजिद जहाँगीरका अनुसार, कुपवाडाको करनाह र तंगधार, उरी र पुंछमा साँझ ७:२० बजेको आसपास गोलाबारी सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)