मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्व कपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै

Ujyaaloonline.com · Fri Nov 03 00:41:19 GMT 2023

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल बिहान–११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्न पाउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)