मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

माग कम भएपछि खसीबोकाको मूल्य किलोमै २० रुपैयाँ घट्यो

ekantipur.com · Wed Oct 13 01:10:26 GMT 2021

काठमाडौँ — खसी बजारमा सर्वसाधारणको चहलपहल कम भएपछि व्यवसायीले खसीबोकाको मूल्य किलोमा २० रुपैयाँ घटाएका छन् ।

स्वदेशी उत्पादनसँगै भारतबाट समेत पर्याप्त मात्रामा खसीबोका आयात भएपछि चौपाया व्यवसायी संघ कलंकीले मगलबार किलोमा २० रुपैयाँ घटाएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)