मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भगतसिंह कोसियारी र लोकतान्त्रिक महन्थ ठाकुरबिच भेटवार्ता

barnanmedia.com · Fri May 09 23:27:27 GMT 2025

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबिच आज काठमाडौँमा भेटवार्ता भएको छ।

भेटमा दुई नेताले भारत र पाकिस्तानबिच पछिल्लो समय बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। कोसियारीले पाकिस्तानले भारतमाथि आक्रमण सुरु गरेपछि मात्र भारतले प्रतिकार गरेको स्पष्ट पार्दै आतङ्कवादको विरुद्धमा सारा विश्व एक ठाउँमा उभिन आवश्यक रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)