कांग्रेस प्रदेश अधिवेशन : गण्डकीमा पौडेल पक्षका शुक्रराज शर्माको अग्रता
pahilopost.com · Sat Dec 04 17:56:52 GMT 2021
पोखरा : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा शनिवार भएको प्रदेश अधिवेशनको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेद्वार शुक्रराज शर्माले सभापति पदमा अग्रता लिएका छन्।
पोखराको उद्योग वाणिज्य हलमा जारी मतगणनामा दुई सय मत गन्दा शर्माले १ सय २ मत प्राप्त गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता अर्जुन जोशीले ९५ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)