कोठामा कोइला बालेर सुत्दा पतिको मृत्यु, पत्नीको अवस्था गम्भीर
nepalkhabar.com · Sun Jan 02 00:17:02 GMT 2022
दाङमा कोइला बालेर सुतेका एक युवकको मृत्यु भएको छ।
लमही नगरपालिका ९ अमिलियामा डेरा गरी बस्दै आएका प्युठानका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)