मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदीमा नेपालीसहित आप्रवासी कामदारमाथि चरम दुर्व्यवहार

rajdhanidaily.com · Tue Nov 18 23:08:56 GMT 2025

काठमाडौं । रियाद मेट्रो परियोजनामा काम गर्न साउदी अरब पुगेका आप्रवासी श्रमिकहरूलाई अत्यधिक भर्ना शुल्क तिर्न बाध्य पारिएको, खतराजन्य अत्यधिक गर्मीमा काम गर्नुपरेको र उनीहरूले दशकौंदेखि अत्यन्त न्यून पारिश्रमिक पाएको तथ्य सार्वजनिक भएको छ ।

एमनेस्टी इन्टरनेसनलले एक नयाँ प्रतिवेदन सार्वजनिक गर्दै रियाद मेट्रो परियोजनामा एक दशकको शोषणले साउदी अरेबियाको प्रमुख पूर्वाधार परियोजनाहरूमध्ये एकमा श्रम दुव्र्यवहारको दस्तावेज प्रस्तुत गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)