मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका नौ जनालाई आवश्यक सोधपुछपछि परिवारको जिम्मा

barnanmedia.com · Wed Mar 05 22:40:19 GMT 2025

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट भएका) नौ जनालाई आवश्यक सोधपुछ र जानकारी लिएर परिवारको जिम्मा लगाएको छ।

ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मानव बेचबिखनमा परेर उनीहरु अमेरिका पुगेका हुन् या अन्य कारण छन् भन्ने विषयमा जानकारी लिएर परिवारको जिम्मामा पठाइएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)