मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चिवतनमा चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गरिने

deshsanchar.com · Mon Mar 14 17:32:36 GMT 2022

काठमाडौँ – चितवनमा कृषि कर्जा मेला हुने भएको छ। आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र नेपाल कृषि मेसिनरी व्यवसायी संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला सञ्चालन गर्ने जनाएको छ।

मेला चितवन एक्स्पो सेन्टर, भरतपुरमा हुनेछ। कृषि तथा पशुपक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुन लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)