मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

समस्तीपुरमा २७० मिटर अग्लो झोलुंगे पुल

nepalsamaya.com · Wed May 24 23:36:00 GMT 2023

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा निर्माण गरिएको अग्लो झोलुङ्गे पुल। गण्डकी प्रदेश सरकारमार्फत् निर्माण गरिएको उक्त पुलको उचाइ दुई सय ७० मिटर र लम्बाई दुई सय २० मिटर रहेको छ। तस्बिर : कृष्ण न्यौपाने/ रासस

प्रकाशित: May 25, 2023| 05:21. 00 बिहीबार, जेठ ११, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)